दफा २४
संस्था वा सङ्घको उद्देश्य
: कार्यक्षेत्रमा आधारित र सदस्य केन्द्रित भई आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धि हासिल गर्नु संस्था वा सङ्घको मुख्य उद्देश्य हुनेछ ।